अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पर्वतबाट एमाले उम्मेदवार पदम गिरी निर्वाचित

पर्वतबाट एमाले उम्मेदवार पदम गिरी निर्वाचित


पर्वत-पर्वतबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमाले उम्मेदवार निर्वाचित हुनुभएका छ । एमाले उम्मेदवार पदम गिरी निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई हराउँदै निर्वाचित हुनुभएको हो ।

गिरी र जोशीबीचको मतान्तर २ हजार २६३ रहेको छ । एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याउनुभएको छ ।