बारा – बारा क्षेत्र-३ (क) बाट प्रदेशसभा सदस्यमा एमालेका उम्मेदवार रबिन्द्र दास श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
श्रेष्ठले गठबन्धनका उम्मेदवार मुकेश साहलाई ८८६ मतान्तरले हराउँदै निर्वाचित हुनुभएको हो । श्रेष्ठले ८ हजार १९५ मत पाउँदा सत्ता गठबन्धनका उम्मेदवार मुकेश साहले ७ हजार ३०९ मत मात्र ल्याउनु भयो । यस्तै जसपाका भरत बहादुर खड्काले ५ हजार ७०७ मत ल्याउनुभयो ।






प्रतिक्रिया