अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी

धनकुटामा सुनिल थापालाई हराउँदै एमालेका राजेन्द्र राई विजयी


धनकुटा – धनकुटामा एमालेका राजेन्द्रकुमार राई विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सुनिलबहादुर थापालाई पराजित गर्दै राई निर्वाचित हुनुभएको हो ।

राजेन्द्रले ३००९६ मत प्राप्त गर्दा थापा २८७०३ मत पाउनु भएको छ ।