अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सप्तरी-१ प्रदेशसभा १ मा एमालेका राजकुमार लेखी विजयी

सप्तरी-१ प्रदेशसभा १ मा एमालेका राजकुमार लेखी विजयी


सप्तरी-१ (१) प्रदेशसभा सदस्यमा नेकपा एमालेका राजकुमार लेखी जनमत पार्टीका शिवनन्दन मेहतालाई ५१९८ मतान्तरले हराउँदै विजयी हुनुभएको छ ।

लेखीले १४ हजार २९१ मत ल्याउँदा मेहताले ९०९३ मत पाउनु भएको छ । त्यस्तै, सत्ता गठबन्धनबाट माओवादीका बेचन प्रसाद चौधरीले ७५७२ मत ल्याउनु भएको छ ।