बारा-बारा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका अच्युत मैनाली विजयी हुनुभएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीलाई पराजित गर्दै मैनाली प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मैनालीले ३९ हजार १९५ भोट ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी चौधरीले ३० हजार ५६ मत ल्याउनुभएको छ । त्यस्तै रास्ट्रिय स्वतन्त्र पार्टीका गणेश धिमालले तीन हजार ३१८ मत पाउनुभयो ।






प्रतिक्रिया