अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-३ मा एमालेकी ज्वाला साह निर्वाचित

बारा-३ मा एमालेकी ज्वाला साह निर्वाचित


बारा-बारा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकी ज्वालाकुमारी साह निर्वाचित हुनुभएको छ । ज्वालाले जनता समाजवादी पार्टीका रामवावुकुमार यादवलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो ।

उहाँले २०२५१ मत ल्याउनुभयो भने उहाँका प्रतिस्पर्धी यादवले १७२७९ मत पाउनुभयो । यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका लालबाबु सिंह भुइहारले ११ हजार ९६४ मत पाएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेन्द्र शर्माले ३५७९ मत पाएर चौथो हुनुभएको छ ।