पाँचथर-पाँचथरबाट नेकपा एमालेका वसन्तकुमार नेम्वाङ झिनो मतान्तरले निर्वाचित हुनुभएको छ । एमालेका नेम्वाङ ४७ मतको झिनो अन्तरले निर्वाचित हुनुभएको हो ।
नेम्वाङले ३२ हजार १ सय १० मत पाउनुभएको छ भने उहाँका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका भीष्मराज आङदेम्बेले ३२ हजार ६३ मत पाउनुभएको छ ।






प्रतिक्रिया