काठमाडौं -धनुषा क्षेत्र नम्बर ३ बाट नेकपा एमालेकी जुलीकुमारी महतो निर्वाचित हुनुभएको छ । महतो सत्ता गठबन्धन लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्ममेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
जुलीले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुँदा अनिलले २३ हजार ६८६ आएको छ । एमालेले यो क्षेत्रमा एकल प्रतिस्पर्धा गरेको थियो ।लामो समय पश्चात यो क्षेत्रमा एमाले जितेको छ ।






प्रतिक्रिया