अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बारा-१ (१) बाट  एमालेका त्रिलोचकी चौधरी विजयी

बारा-१ (१) बाट  एमालेका त्रिलोचकी चौधरी विजयी


बारा – बारा क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा एमालेका त्रिलोचकीप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।

एमाले-जसपा गठबन्धनबाट उम्मेदवार बन्नुभएका चौधरी २ हजार २५८ मतान्तरले विजयी हुनुभएको हो ।

चौधरीले १६ हजार ७९८ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशप्रसाद दंगालले १४ हजार २७० मत पाउनु भएको छ ।