अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी हुन् चुनाव जित्ने एमाले उम्मेदवार (नामावलीसहित)

यी हुन् चुनाव जित्ने एमाले उम्मेदवार (नामावलीसहित)


काठमाडौं – प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । मतपरिणाम सार्वजनिक भइरहँदा नेपालका प्रमुख दुई राजनीतिक दल एमाले र नेपाली कांग्रेसबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले ४१ सिटमा जित हासिल गरेको छ भने १२ सिटमा अग्रता लिइहरको छ ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारी मतले झापा ५ बाट जित हासिल गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५७६ मतान्तरले पराजित गर्दै संसदीय निर्वाचनमा छैटौंपटक निर्वाचित हुनुभएको हो ।

अहिलेसम्मको मतगणना नतिजा हेर्दा एमाले र काँग्रेसबीच तीब्र प्रतिष्पर्धा देखिएको छ । एमालेले हालसम्म ३३ सिट जितेको छ भने १२ सिटमा लिड गरिरहेको छ । यहाँ हालसम्म निर्वाचित हुनुभएका सांसदरूहको नामावली यसप्रकार छन्:   

एमालेबाट विजयी उम्मेदवार

केपी ओली – झापा क्षेत्र नं  ५

योगेशकुमार भट्टराई  – ताप्लेजुंग क्षेत्र नं  १
राजेन्द्रकुमार राई –  धनकुटा क्षेत्र नं १
मानवीर राई – सोलुखुम्बु क्षेत्र नं  १
अम्बरबहादुर रायमाझी– उदयपुर  क्षेत्र नं २
रामशंकर यादव – सिराहा क्षेत्र नं १
जुलीकुमारी महतो (महासेठ) – धनुषा क्षेत्र नं ३
हरिप्रसाद उप्रेती – सर्लाही क्षेत्र नं ३
अच्युतप्रसाद मैनाली – बारा क्षेत्र नं १
राजकुमार गुप्ता–  पर्सा क्षेत्र नं ३
प्रेमबहादुर महर्जन–  ललितपुर क्षेत्र नं २
मनबहादुर गुरुङ– कास्की क्षेत्र नं १
विद्या भट्टराई–  कास्की क्षेत्र नं १
दामोदर पौडेल वैरागी – कास्की क्षेत्र नं १
पदम गिरी  – पर्वत क्षेत्र नं १
गोकर्ण विष्ट – गुल्मी क्षेत्र नं २
टोपबहादुर रायमाझी – अर्घाखाँची क्षेत्र नं १
सूर्यबहादुर थापा क्षेत्री   – प्युठान  क्षेत्र नं १
सूर्यप्रसाद ढकाल – बाँके   क्षेत्र नं १
दामोदर भण्डारी – बैतडी   क्षेत्र नं १
कृष्णगोपाल श्रेष्ठ – काठमाडौं क्षेत्र नं ९
गोकुलप्रसाद वाँस्कोटा  – काभ्रेपलाञ्चोक क्षेत्र नं २
महेशकुमार बर्तौला – मकवानपुर क्षेत्र नं २
पृथ्वी सुब्बा गुरुङ – लमजुंग क्षेत्र नं १
छविलाल विश्वकर्मा – रुपन्देही क्षेत्र नं १
तारा लामा तामाङ –  कञ्चनपुर क्षेत्र नं १
बलराम अधिकारी  – कपिलवस्तु क्षेत्र नं. १     
वसन्तकुमार नेम्वाङ – पाँचथर क्षेत्र नं १
देवराज घिमिरे – झापा क्षेत्र नं २
लालप्रसाद साँवा लिम्बू – झापा क्षेत्र नं ४      
ज्वालाकुमारी साह – बारा क्षेत्र नं ३     
वासुदेव घिमिरे – रुपन्देही क्षेत्र नं ५
बलराम अधिकारी – कपिलवस्तु क्षेत्र नं १