अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी विजयी

महोत्तरी-२ बाट लोसपाका शरतसिंह भण्डारी विजयी


महोत्तरी – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता शरतसिंह भण्डारी महोत्तरी-२ बाट विजयी हुनुभएको छ।  

भण्डारी प्रतिनिधिसभा सदस्यमा २५ हजार १९० मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी तराई मधेश लोकतान्त्रिक पार्टीका डा.विजयकुमार सिंहले ११ हजार १२० मत पाउनु भएको छ ।  

सिंह र भण्डारीबीचको मतान्तर १४ हजार ७० छ । नेकपा एमालेका रामपरिक्षण यादवले १० हजार २५८ मत ल्याउनु भएको छ।