अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तस्वीरमा हेर्नुहोस् गोकुल बाँस्कोटाको विजयोत्सव

तस्वीरमा हेर्नुहोस् गोकुल बाँस्कोटाको विजयोत्सव


काभ्रे – काभ्रे क्षेत्र नम्बर २ बाट प्रनिनिधिसभा सदस्यमा निर्वाचित एमालेका गोकुल बाँस्कोटाले विजयी र्‍याली निकाल्नुभएको छ।

कांग्रेसका शिवप्रसाद हुमागाईंलाई ५ हजार ८६३ मतान्तरले पराजित गर्नुभएका बाँस्कोटा र उहाँका समर्थकले विजयोत्सव मनाउँदै र्‍याली निकालेका हुन् ।

मंसीर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको काभ्रे २ को आज सार्वजनिक मतपरिणामअनुसार बाँस्कोटाले ४५ हजार ३४५ मत ल्याएर निर्वाचित हुनुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी हुमागाईंले ३९ हजार ४८२ मत ल्याउनुभयो ।