अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पा-२ बाट एमालेका ठाकुर गैरे विजयी

पाल्पा-२ बाट एमालेका ठाकुर गैरे विजयी


पाल्पा – पाल्पा प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका ठाकुर गैरे विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका नेकपा एकीकृत समाजवादीका नेता सोमप्रसाद पाण्डेलाई ३ हजार ९६६ मतान्तरले हराउँदै गैरे पहिलोपटक संघीय संसद्‌मा प्रवेश गर्ने भएका हुन् ।

गैरेले २७ हजार ८१७ मत पाउँदा  पाण्डेले २३ हजार ८५१ मत ल्याउनु भएको छ ।