अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङ-२ (२) मा एमालेका लिलाबल्लभ अधिकारी विजयी

मोरङ-२ (२) मा एमालेका लिलाबल्लभ अधिकारी विजयी


मोरङ – मोरङ क्षेत्र नम्बर २ को प्रदेशसभा (२) मा नेकपा एमालेका लिलाबल्लभ अधिकारी विजयी हुनुभएको छ ।

निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका विनोद कार्कीलाई २८०० को मतान्तरले पराजित गर्दै दोस्रो पटक प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो । अधिकारी १७ हजार ७५२ मत ल्याएर विजयी हुनुभएको हो ।  पराजित हुनुभएका कार्कीले १४ हजार ९५२ मत ल्याउनु भएको छ ।