अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कपिलवस्तु-३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी

कपिलवस्तु-३ बाट एमालेका मंगलप्रसाद गुप्ता विजयी


कपिलवस्तु – कपिलवस्तु क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार मंगलप्रसाद गुप्ता निर्वाचित हुनुभएको छ । उहाँ नवौं पटकको प्रयासमा प्रतिनिधिसभामा निर्वाचित हुनुभएको हो ।

एमाले उम्मेदवार गुप्ताले २२ हजार ६१९ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत ल्याउनु भएको छ । उहाँहरुबीचको मतान्तर ३ हजार ६३७ रहेको छ ।