काठमाडौँ – नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगग्नाथ खतिवडाले गठबन्धनभित्रको अन्तरघातका कारण चुनाव हार्नु परेको भन्दै खेद व्यक्त गर्नुभएको छ ।
उपमहासचिव खतिवडाले गठबन्धनका सबै उम्मेदवार विजयी हुन नसक्नु खेदजनक रहेको भन्दै उहाँले दुःख प्रकट गर्नुभएको छ ।
उदयपुर २ का मतदाताको नाममा पत्र लेख्दै खतिवडाले यस्तो पत्र लेखेका हुन् । उहाँ नेकपा एमालेका अम्मरबहादुर रायमाझीसँग पराजित हुनुभएको हो ।







प्रतिक्रिया