अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ बाट गृहमन्त्री खाँणको हार निश्चित

रुपन्देही-३ बाट गृहमन्त्री खाँणको हार निश्चित


रुपन्देही – रुपन्देही–३ बाट गृहमन्त्री बालकृष्ण खाँणले हार्ने निश्चित भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका दीपक बोहोरासँग पछाडि परेका खाँणको हार निश्चित भएको हो ।

करीब २५ सय मतगणना हुन बाँकी रहँदा बोहोराले २८ सयको अग्रता बनाउनु भएको छ । अब सबै मत नेपाली कांग्रेसका उम्मेदवार खाँणलाई गएपनि जित्ने अवस्था छैन । बोहोराका समर्थकहरुले विजयी र्‍यालीको तयारी समेत गरिसकेका छन् ।