अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रुपन्देही-३ मा गृहमन्त्री खाँण पराजित, राप्रपाका बोहोरा विजयी

रुपन्देही-३ मा गृहमन्त्री खाँण पराजित, राप्रपाका बोहोरा विजयी


रुपन्देही – गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गर्दै रुपन्देही क्षेत्र नम्बर ३ मा राप्रपाका दीपक बोहोरा विजयी हुनुभएको छ ।

उहाँले २०४२ मतान्तरले पराजित गरेका हुन्।

बोहोराले ३६ हजार ६४८ मत पाएर निर्वाचित हुँदा कांग्रेस नेता खाँणले ३४ हजार ६ पाउनु भएको छ । खाँण ५ दलीय गठबन्धनको तर्फबाट उम्मेद्वार बन्नुभएको थियो ।