अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तेस्रो पटकमा विजय गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी

तेस्रो पटकमा विजय गच्छदारलाई हराउँदै एमालेकी भगवती चौधरी विजयी


विराटनगर – सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवार भगवती चौधरी विजयी हुनुभएको छ ।

चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारलाई तेस्रो प्रयासमा पराजित गर्नुभएको हो ।

यसअघि दुई पटक चौधरीलाई गच्छदारले पराजित गरेका थिए। तर यस पटक गच्छदार उनै चौधरीसँग भारी मतान्तरले पराजित हुनुभयो ।

यस पटक भगवतीले गच्छदारलाई ५ हजारभन्दा धेरै मतको अन्तरमा पराजित गर्नुभएको हो । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा गरिसकेको छैन।