अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समानुपातिक गणना सक्दा पनि पाँचथरमा एमालेका वषन्त नेम्वाङ ४७ मतले विजयी

समानुपातिक गणना सक्दा पनि पाँचथरमा एमालेका वषन्त नेम्वाङ ४७ मतले विजयी


विराटनगर -पाँचथरबाट संघीय साँसदमा एमालेका वसन्त कुमार नेम्वाङ ४७ मतले विजयी हुनु भएको छ । प्रत्यक्षका मत पत्र समानुपातिकमा मिसिएको भदै काँग्रेसले विवाद झिकेपछि निर्वाचन आयोगले नेम्वाङलाई निर्वाचन आयोगले विजयी घोषणा गरेको थिएन । तर समानुपातिकको मत गणना गरिसक्दा पनि नेम्वाङले ४७ मत कै अन्तरमा काँग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्वेलाई पराजित गर्नुभएको छ ।

पाँचथरमा प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा वसन्तले ३२११० मत पाएर जित्दा कांग्रेसका भीष्मले ३२०६३ मत पाएका छन् । ।