अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय

स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्वाचन आयोगको निर्णय


काठमाडौं – स्याङ्जा क्षेत्र-२ र बाजुरामा मतगणना अघि बढाउन निर्वाचन आयोगले निर्देशन दिएको छ।
आयोगको टोलीले स्थलगत अध्ययन गरेको एक सातापछि आयोगले ती दुवै क्षेत्रको मतगणना अघि बढाउन निर्देशन दिएको हो।

आयोगको आज बसेको बैठकले पुनः मतदानको सट्टा मतगणना गर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले भन्नुभयो, ‘ बाजुरा र स्याङ्जा-२ मा मतगणना गर्ने भनेर सर्वसम्मत निर्णय भएको छ।’