सुनसरी – सुनसरी क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले मतान्तर घटाएका छन्।
नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्र कार्की १२९ मतान्तरले अघि हुनुहुन्छ । कुसियैतले पछिल्लो समय कार्कीसँगको मतान्तर घटाउँदै लगेका हुन्।
कार्कीले अहिलेसम्म २७ हजार ४१९ मत ल्याएका छन् भने कुसियैतले २७ हजार २९० मत ल्याउनु भएको छ ।






प्रतिक्रिया