अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुनसरी ४ मा काँग्रेसका कार्की ११२ मतले विजयी

सुनसरी ४ मा काँग्रेसका कार्की ११२ मतले विजयी


सुनसरी – सुनसरी ४ मा नेपाली काँग्रेसका ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित हुनु भएको छ । कार्कीले एमालेका जगदीशप्रसाद कुसियैतलाई १ सय १२ मतले पराजित गर्नु भएको छ ।
कार्की ३० हजार ४८३ मत ल्याउनु भयो भने निकटतम प्रतिष्पर्धी नेकपा एमालेका जगदिश प्रसाद कुसियैतले ३० हजार ३७१मत ल्याउनुभयो ।