बाजुरा – बाजुरामा मतगणना पुनः सुचारू भएको छ। मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलका अनुसार रोकिएको प्रतिनिधि र प्रदेश सभा दुवैतर्फको मत गणना सुरु भएको हो।
मुचुल्का भन्दा बढी मत भेटिएपछि विवाद हुँदा बिहानदेखि बाजुरामा मत गणना रोकिएको थियो।

प्रतिक्रिया