अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक


काठमाडौं – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालयमा बैठक बोलाइएको जानकारी दिनुभयो ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ।

बैठकमा समानुपातिकतर्फ निर्वाचित हुने प्रतिनिधिसभा सदस्यहरुका बारेमा छलफल हुने बताइएको छ।