अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिके राउतको पार्टीले छान्यो समानुपातिक साँसद

सिके राउतको पार्टीले छान्यो समानुपातिक साँसद


काठमाडौं- सिके राउत अध्यक्ष भएको जनमत पार्टीले समानुपातिकमा पठाउने सांसद छनोट गरेको छ ।

हिजो बसेको बैठकले पार्टीका तर्फबाट समानुपातिकमा पठाउने पाँच जनाको नाम टुंगो लगाएको हो ।
प्रत्यक्षमा एक सिट जितेको जनमत पार्टी पहिलो चुनावबाटै राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

जनमत पार्टीले अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, बिनिताकुमारी सिंह र गोमा सापकोटालाई समानुपातिक साँसद पठाउने निर्णय गरेको छ ।