काठमाडौं -नेकपा एमालेले आज समानुपातिकबाट पठाउने साँसदहरुको सुचीलाई अन्तिम रुप दिदैछ । निर्वाचन आयोगले तीनदिनको समय दिएर नामावलीलाई अन्तिम रुप दिन पार्टी कार्यलयहरुलाई पत्राचार गरेको थियो । भोलीसम्मको समयसिमा रहेकोमा आज पार्टी सचिवालयको बैठक बसेर नमावलीलाई अन्तिम रुप दिने तयारी छ ।
पार्टी केन्द्रीय कार्यलय सचिवडा.भिष्म अधिकारीका अनुसार दिउसो १ बजे केन्द्रीय कार्यलय च्यासलमा हुने बैठकले समानुपातिक साँसदहरुको नामको टुंगो लगाउनेछ । यस अघि नै निर्वाचन आयोगमा नाम पठाए पनि पार्टीले प्राप्त गरेको मत र समावेशी क्लस्टरका आधारमा नाम पठाउँदा केही नामहरु तलमाथी पर्ने सम्भावना छ । समानुपातिक तर्फ एमालेले २८ लाख ४५ हजार ६ सय ४१ मत लयाएरपहिलो पार्टी बनेको छ । निर्वाचन आयोगका अनुसार एमालेले ३४ जना नेतालाई समानुपातिक तर्फबाट सँसदमा पठाउन पाउछ ।
यसैगरी सातवटै प्रदेशमा पठाउने समानुपातिक साँसदहरुको नामलाई पनि आजै अन्तिम रुप दिइने एमालेले जनाएको






प्रतिक्रिया