अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समानुपातिका ३४ जनाको नाम टुंगियो,केहीको नाम सार्वजिनक, केहीलाई एसएमसमा बधाई

एमालेको समानुपातिका ३४ जनाको नाम टुंगियो,केहीको नाम सार्वजिनक, केहीलाई एसएमसमा बधाई


काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा तर्फको समानुपातिक सांसदको टुंगो लगाएको छ।
पार्टी कार्यालय च्यासलमा बसेको बैठकले २२ महिला र १२ पुरुष गरि ३४ सांसदको नाम टुंग्याएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।

समाुनपातिक सुचीमा रहेका एकजना नेताले आफूलाई बैठकबाटै एकजना पदाधिकारीले एसएमएसमा बधाइ दिएको बताएका छन् । तर सञ्चार माध्यमहरुमा आफ्नो नाम नदेखेको उनले बताए ।

आदिवासी जनजाति

देवीप्रसाद भट्टचन

हेमराज राई

कालुराम राई

महिलातर्फ ७ जना

नैनकला थापा मगर

सूर्यकुमारी श्रेष्ठ

उर्मिला थेवे

इश्वरी घर्ती

रणकुमारी बलम्पाकीमगर

शान्ति श्रेष्ठ

सरस्वती सुब्बा

पुरुष

रघुजी पन्त

एकनाथ ढकाल

दयालबहादुर शाही

महिला

मेनुकाकुमारी पोखरेल

सरिता भुसाल

सोभा ज्ञवाली

विजुला रायमाझी

निर्मला कोइराला

सम्झना थपलिया

दिपा शर्मा

सुनिता बराल

थारु महिला

आश्मा कुमारी चैधरी

शान्ति चौधरी

दलित

पुरुष

इश्वरबहादुर रिजाल

प्रभु हजारा पाश्वान

चन्द्रबहादुर विश्वकर्मा

महिला

रुकमणी राणा बराइली

हर्कमाया विश्वकर्मा

मधेसी

पुरुष

गंगा प्रसाद यादव

अमृतराज लालवंशी

महिला

विना देवि

अमृतादेवि अग्रहरी

प्रतिक्षा तिवारी मुखिया

मुस्लिम

सराज अहमद फारखी