अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेको समानुपातिकमा प्रदेश १ बाट को को परे ?

एमालेको समानुपातिकमा प्रदेश १ बाट को को परे ?


काठमाडौं -नेकपा एमालेले प्रदेश १ को प्रदेशसभामा समानुपातिक पद्धतिबाट चयन हुने सांसदको नाम टुंगो लगाएको छ ।

शनिबार बसेको सचिवालय समितिको बैठकले समानुपाितिक पद्धतिबाट चयन हुने १५ जनाको नाम टुंग्याएको हो ।
प्रदेश १ मा एमालेबाट समानुपातिकमा को को छानिए सूची हेर्नुहोस ।

आदिवासी जनाजाति महिला
सिर्जना दनुवार, उदयपुर
कमला थापा, झापा
मीना श्रेष्ठ, सुनसरी
सिर्जना राई, भोजपुर
मालती कुमारी लिम्बु, मोरङ
आदिवासी जनाजाति पुरुष

नम्बरलाल धिमाल, झापा

खसआर्य महिला

शिला दीक्षित, मोरङ
तारादेवी ढकाल, झापा
मीरादेवी खनाल आचार्य, सुनसरी
गीतादेवी रेग्मी, उदयपुर

अल्पसंख्यक

लाहुरी कुमारी जिमी याक्ख्या, सुनसरी

दलित

कमला दर्नाल, तेह्रथुम

मधेसी

गीतारानी महतो, मोरङ

मुस्लिम

नुरसदी वेगम, मोरङ