अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा एमालेले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

कर्णालीमा एमालेले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)


काठमाडौं – नेकपा एमालेले समानुपातिक पद्धतिबाट चयन हुने कर्णाली प्रदेशसभा सदस्यको नामावली टुंगो लगाएको छ ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले कर्णाली प्रदेशसभाका ५ जनाजना सदस्य चयन गरेको हो ।

कर्णालीमा को को भए चयन ?

खसआर्य महिला

दक्षिणा शाही,कालीकोट
तुलासा मल्ल, रुकुम पश्चिम

खसआर्य पुरुष

कलबहादुर हमाल, हुम्ला (पिछडिएको क्षेत्र)

दलित

गमता विक, दैलेख (पिछडिएको क्षेत्र)

आदिवासी जनजाति

नन्दा गुरुङ, सुर्खेत