अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीको आधार इलाका रोल्पाबाट एमालेका दुईजना साँसद

माओवादीको आधार इलाका रोल्पाबाट एमालेका दुईजना साँसद


रोल्पा – माओावादीको आधार इलाकाको रुपमा रहेको रोल्पामा नेकपा एमालेले दुई जना महिलालाई साँसद बनाएको छ ।

शनिबार बसेको सचिवालय वैठकले रोल्पाबाट प्रतिनिधि सभाको समानुपातिकमा ईश्वरी घर्तीमगरलाई छनोट गरेको छ ।
घर्तीमगर नेकपा एमालेको केन्द्रीय सदस्य समेत हुनुहुुन्छ ।

यसैगरी लुम्बिनी प्रदेश सभा सदस्यमा नेकपा एमालेले रोल्पाकी यमुना रोक्का तामाङलाई छनौट गरेको छ । रोक्का तामाङ आदिवासी जनजाति महिलाबाट छनोट हुुनु भएको हो ।