काठमाडौं – काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।
अध्यक्ष ओलीलाई भेट्न डंगोल तथा केही वडाध्यक्षहरु ओली निवास बालकोट पुगेका थिए।

प्रतिक्रिया