काठमाडौं – आज काठमाडौं महानगरको स्थापना दिवस भएकोले महानगरपालिका कार्यलयले आज आज सेवा प्रवाह नगर्ने भएको छ । काठमाडौं महानगरको केन्द्रीय कार्यालय तथा मातहतका सबै विभाग आयोजना,कार्यक्रम,वडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने भएको हो ।
आज २८ औं महानगर दिवस विशेष रूपमा मनाउने कार्यक्रम रहेकाले महानगरले सेवाग्राहीलाई सेवा दिन नसक्ने जनाएको छ ।






प्रतिक्रिया