काठमाडौं – नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ ।
डिल्लीबजार कारागारमा आज उनीहरूबीच करीब एक घन्टा छलफल भएको बताइएको छ।
नेता गच्छदारले रेशमलाई भेटेर सोचेभन्दा परिपक्व भएको पाएको बताउनु भयो । उहाँले रेशम चौधरीसँग सहकार्यका लागि आफू तयार रहेको समेत बताउनु भयो ।






प्रतिक्रिया