अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल

नेकपा एस संसदीय दलको नेतामा माधव नेपाल


काठमाडौं – नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन हुनुभएको छ ।

आलोकनगरस्थित पार्टी मुख्यालयमा भर्खरै बसेको बैठक अध्यक्ष नेपाललाई सर्वसम्मत चयन गरेको महासचिव वेदुराम भुसालले जानकारी दिनुभयो ।

समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकेको नेकपा एसले प्रत्यक्षतर्फ १० जना सांसद जितेको छ ।