काठमाडौं – प्रहरी प्रधान कार्यालयले २३ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ।
प्रहरी प्रधान कार्यालयका अनुसार विश्वराज खड्कालाई त्रिभुवन विमानस्थलबाट धनुषा सरुवा गरिएको छ भने सन्तोषसिंह राठौरलाई जिप्रका बाँके सरुवा गरिएको छ ।
त्यस्तै दुर्गाराज रेग्मीलाई झापा र कोमल शाहलाई पर्सा सरुवा गरिएको छ भने राजकुमार सिलवाल सिन्धुली काजमा खटिएका छन् ।
कसको कहाँ सरुवा?








प्रतिक्रिया