अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय दलको नेता चयन गर्न राप्रपाको बैठक बस्दै

संसदीय दलको नेता चयन गर्न राप्रपाको बैठक बस्दै


काठमाडौं – राप्रपाले संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ । प्रवक्ता मोहन श्रेष्ठले दिउँसो २ बजे पार्टी कार्यालयमा बैठक बोलाइएको जानकारी दिनुभयो ।

बैठकमा दलको नेताका साथै उपनेता र प्रमुख सचेतक पनि चयन बारे छलफल हुने बताइएको छ । गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।