काठमाडौं-नेपाली कांग्रेसको संसदीय दलको नेता चयनका लागि भएको मतदान सकिएको छ । निर्धारित समयभित्रै मतदान सकिएको निर्वाचन समितिले जनाएको छ ।
समितिका अनुसार सबै अर्थात् ८९ मत खसिसकेको छ भने अब मुचुल्का तयार पारेर गणना सुरु हुँदैछ ।
कांग्रेस दलको नेताका लागि शेरबहादुर देउवा र गगन थापा प्रतिष्पर्धामा छन् ।






प्रतिक्रिया