काठमाडौं-नेपाली कांग्रेस संसदीय दलको नेतामा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा निर्वाचित हुनुभएको छ ।बुधबार बिहान भएको निर्वाचनमा देउवा ६४ मत ल्याउँदै निर्वाचित हुनुभएको हो ।
अर्का उम्मेदवार महामन्त्री गगन थापाले २५ मत मात्र ल्याउनु भएको छ । निर्वाचनमा ८९ जना सांसदले मतदान गर्नुभएको थियो ।






प्रतिक्रिया