अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अनामनगरस्थित धोबीखोला किनारमा महानगरको डोजर चल्यो

अनामनगरस्थित धोबीखोला किनारमा महानगरको डोजर चल्यो


काठमाडौं – काठमाडौं महानगरपालिकाले अनामनगरस्थित १० नम्बर वडाको धोबीखोला देवीनगरमा डोजर चलाएको छ।

धोविखोलास्थित देवीनगरको सरकारी जग्गामाथि अवैध रूपमा बनाइएका संरचनामा डोजर चलाएको महानगरले डोजर चलाएको हो ।

महानगरले साउन १ गते सूचना जारी गर्दै यस क्षेत्रका सबै अवैध संरचना हटाउन आग्रह गरेको थियो।