अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत

कर्णालीमा कांग्रेस संसदीय दलको नेतामा मुख्यमन्त्री शाही सर्वसम्मत


सुर्खेत – कर्णाली प्रदेशमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको छ ।

कर्णाली प्रदेशमा वर्तमान मुख्यमन्त्री जीवनबहादुर शाही नेपाली कांग्रेस संसदीय दलको नेतामा सर्वसम्मत चयन हुनुभएको हो ।

दलको नेतामा दाबी गरिरहेका राजीवविक्रम शाह पछि हटिदिँदा शाही सर्वसम्मत भएका हुन्। पछि हटेका शाह नै शाहीको प्रस्तावक बने भने जानकी सिंहले समर्थक गर्नुभयो ।

उहाँ अहिले पनि कर्णाली प्रदेशको मुख्यमन्त्री हुनुहुन्छ। उहाँ मंसिर ४ को निर्वाचनमा हुम्ला प्रदेशसभा (ख) बाट निर्वाचित हुनुभएको थियो ।