काठमाडौं -सत्ताको चहलपहल तिव्र भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछाने पनि बालकोट पुग्नु भएको छ । अध्यक्ष ओलीलाई भेट्न लामिछाने केहीब्ेर अघि बालकोट पुग्नु भएको हो । प्रतिनिधीसभामा २० सिट भएको रास्वापका अध्यक्ष लामिछाने अध्यक्ष ओलीलाई भेट्न बालकोट पुग्नु भएको हो ।






प्रतिक्रिया