अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्षमानलाई स्वागत गर्दै अध्यक्ष ओलीले भन्नुभयो : अब सबै चिज अघि बढ्यो

वर्षमानलाई स्वागत गर्दै अध्यक्ष ओलीले भन्नुभयो : अब सबै चिज अघि बढ्यो


 काठमाडौं – नयाँ सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटारमा भइरहेको चार दलको बैठकमा नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन पनि सहभागी हुनुभएको छ ।

अरु नेताभन्दा अलि पछि पुग्नुभएका पुनलाई स्वागत गर्दै ओलीले भन्नुभयो, ‘स्वास्थ्य लाभ गरी फर्कनु भयो । अब सबै चीज अघि बढ्यो।’