अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा हिक्मत कार्की

नेकपा एमाले प्रदेश-१ संसदीय दलको नेतामा हिक्मत कार्की


विराटनगर – नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा हिक्मतकुमार कार्की निर्विरोध निर्वाचित हुनुभएको छ ।

आज बसेको संसदीय दलको बैठकले नेता कार्कीलाई दलको नेता चयन गरेको हो।

प्रदेश सांसद बुद्धिकुमार राजभण्डारीका अनुसार तिलकुमार मेन्याङ्बाको प्रस्ताव र रेवतीरमण भण्डारीको समर्थनमा कार्की निर्विरोध नेता निर्वाचित हुनुभएको हो ।