काठमाडौं -नयाँ सत्ता गठबन्धनको बैठकमा सहभागी हुन जनमत पार्टीका अध्यक्ष सिके राउत पनि बालकोट जाादैहुनुहुन्छ । बैठक स्थलबाटै राउतलाई फोन गरेर बोलाएपछि उहाँ आउँदै गरेको बालकोट स्रोतले जनाएको छ ।

प्रतिक्रिया