काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनबाट सरकार बन्ने संभावना सकिएको बताउनु भएको छ ।
एकीकृत समाजवादीको सचिवालय बैठकमा उहाँले यस्तो बताउनु भएको हो ।
सत्ता गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट जानुभएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको हो ।






प्रतिक्रिया