नयाँ सरकार गठनबारे जोड–घटाउ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले बालकोटको तस्बिर सेयर गर्दै ‘नयाँ यायाको सुरुवात’ भएको बताएको छ ।
बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठकमा सरकार गठनमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालुवाटार पुग्नुभएको थियो ।
बालुवाटार एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा, राप्रपा र जनमत पार्टीसँग छलफल भएको छ । बैठक सकिएसँगै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले बैठक सकारात्मक रुपमा अघि बढेको संकेत गर्नुभएको हो । नयाँ सरकारका लागि दाबी पेस गर्न आज साँझसम्मको समय रहेको छ ।









प्रतिक्रिया