अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहितका दलको समर्थन,सहमतीको ड्राफ्ट टाइप हुँदै

प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहितका दलको समर्थन,सहमतीको ड्राफ्ट टाइप हुँदै


काठमाडौं -नेकपा एमाले सहितको नयाँ सत्ता गठबन्धन बनाउने बिषयमा बालकोटमा सहमती जुटेको छ ।
केहीबेर अघि बैठक स्थलमा प्रवेश गर्नुभएको पूर्वमहान्याधिवक्त रमेश बडालले सहमतीको ड्राफ्ट तयार गर्दैहुनुहुन्छ । सहमती अनुसार प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गर्ने गरी नयाँ गठबन्धनमा रहेका सबै संसदीय दलका नेताले हस्ताक्षर गर्ने ठाउँ राखिएको छ । प्रचण्डलाई प्रतिनिधी सभाका बहुमत सदस्यले प्रधानमन्त्रीको रुपमा अघि सार्दै आजै राष्ट्रपति कार्यलयमा बुझाउने तयारी भएको छ ।