काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटको बार्दलीबाट अभिवादन गर्नुभएको छ । बालकोटमा नेताहरूबीच नयाँ सरकार गठनबारे छलफल चलिरहेका बेला अध्यक्ष ओलीले बार्दलीबाट समर्थक र शुभचिन्तकहरुलाई अभिवादन गर्नुभएको हो ।
सत्ता गठबन्धन तोडिएर एमाले, माओवादीसहितका दलहरुबीच मिलेर सरकार बन्ने सहमति पछि बार्दलीमा आएर ओलीले अभिवादन गर्नुभएको हो।






प्रतिक्रिया