अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गण्डकीमा एमाले ‌संसदीय दलको नेतामा खगराज अधिकारी

गण्डकीमा एमाले ‌संसदीय दलको नेतामा खगराज अधिकारी


पोखरा – नेकपा एमाले गण्डकी प्रदेश संसदीय दलको नेतामा खगराज अधिकारी सर्वसम्मत चयन हुनुभएको छ ।

संसदीय दलको आज बसेको बैठकले कास्की १ (१) बाट निर्वाचित पार्टी संगठन विभाग प्रमुख अधिकारीलाई नेता चयन गरेको हो ।